कटक टी-२० मा भारतले दक्षिण अफ्रिकालाई १०१ रनले पराजित गर्यो
barnanmedia.com · Tue Dec 09 22:40:34 GMT 2025
भारत र दक्षिण अफ्रिकाबीच खेल भइरहेको टी-२० शृङ्खलाको पहिलो खेलमा भारतीय टोलीले १०१ रनले जित हासिल गरेको छ।
ओडिशाको कटकमा खेलिएको यस टी-२० खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। तर, भारतले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ७४ रनमा अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)