मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सलिकोका सीईओ क्षेत्री एआईआरडीसीको उपाध्यक्षमा निर्वाचित

annapurnapost.com · Thu Oct 01 01:47:26 GMT 2026

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ‘एसोसियसन अफ इन्स्योरेर एन्ड रिइन्स्योरेर अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

जिम्बाब्वेको हरारेस्थित ‘रेन्बो टावर्स होटल’ मा सेप्टेम्बर २८ मा सम्पन्न एआईआरडीसीको ‘जनरल मेम्मरसिप मिटिङ’ मा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी एआईआरडीसीको ‘एक्जेक्युटिभ बोड अफ ट्रस्ट्रिज’ को सदस्यसमेत रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)