अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, सञ्चार मन्त्रालयले दियो अन्तिम चेतावनी
nepalnews.com · Fri Jul 31 07:42:37 GMT 2026

काठमाडौं। काठमाडौं उपत्यकामा पोलमा गुजुल्टिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार व्यवस्थापन गर्न तोकिएको समयसीमाभित्र काम नसकिएपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)