दसैंका बेला काठमाडौंबाट बाहिरिने मुख्य राजमार्गको बेहाल, वैकल्पिक सडक पनि नबनाइ के गरे नेताहरूले ?
barnanmedia.com · Wed Sep 24 21:43:16 GMT 2025

नेपालमा नेताहरुले हरेकपटक भन्ने गर्छन्, लोकतान्त्रिक गणतन्त्र संकटमा प¥यो। गणतन्त्र रक्षाका लागि एकजुट हुनुप¥यो।
तर, विकासका लागि कहिल्यै एकजुट भएनन्। बरु देशका मुख्य राजमार्ग जो पञ्चायतमा बने, तिनकै भर छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)