मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले केन्द्रीय कार्यालयको बैठक: क्षतिको प्रारम्भिक विवरणको समीक्षा

barnanmedia.com · Wed Sep 24 21:45:18 GMT 2025

काठमाडौं । नेकपा (एमाले)ले आन्दोलनका नाममा आफ्ना पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गरेको छ। एमाले केन्द्रीय कार्यालयको आज च्यासलमा बसेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै देशभरका पार्टी कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताउनुभयो ।

उहाँका अनुसार प्रारम्भिक विवरणले केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको देखाएको छ। यस्तै, १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)