मेची राजमार्गको राजदुवाली खण्ड दुई दिन बन्द
gorkhapatraonline.com · Thu Oct 01 02:09:16 GMT 2026

पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडकखण्ड बिहीबार र शुक्रबार बन्द हुने भएको छ।
सो सडकखण्डमा मर्मतको काम भइरहेको र थप मर्मतका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने भएकाले असोज १५ र १६ गते बिहानदेखि बेलुकासम्म सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)