भारतले अमेरिकाबाट किन्नसक्छ ३० ड्रोन, मूल्य २२ हजार करोड
nepalkhabar.com · Tue Nov 16 23:11:46 GMT 2021
भारत सरकारले यस आर्थिक वर्षमा अमेरिकाबाट ३० प्रिडेटर ड्रोन किन्न सक्नेछ, जसको लागत भारु २२ हजार करोड (अर्थात् नेपाली रुपैयाँ ३५ हजार २ सय करोड) हुनेछ।
समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)