प्रहरीले किरिया र प्रसूतिको अवस्थाबाहेक बिदा बस्न नपाउने
bishowkhabar.com · Fri Jul 31 07:55:41 GMT 2026

काठमाडौंण् नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई किरिया र प्रसूतिको अवस्थाबाहेक बिदा नलिन सर्कुलर जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सुरक्षा चुनौती बढेको भन्दै अत्यावश्यक अवस्थाबाहेक बिदा स्वीकृत नगर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)