मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लद्दाखमा हिंसात्मक प्रदर्शन, भाजपा कार्यालयमा आगजनी, लेहमा कर्फ्यू लगाइयो

barnanmedia.com · Wed Sep 24 21:57:00 GMT 2025

केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै बुधबार भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ। लेहमा रहेको भाजपा कार्यालयमा भीडले आगजनी गरेको छ।

वातावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङचुक विगत १५ दिनदेखि आमरण अनशनमा थिए र यो विरोध पनि सोही मुद्दाहरूसँग सम्बन्धित थियो। उनले लेहमा भएको हिंसापछि आज आफ्नो अनशन अन्त्य गरेको बीबीसी हिन्दीलाई बताए। उनले जनतालाई शान्तिको लागि अपील गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)