अमेरिकाको टेक्सासमा रहेको अध्यागमन केन्द्रमा गोलीबारी हुँदा एक जनाको मृत्यु - प्रहरी
barnanmedia.com · Wed Sep 24 21:59:44 GMT 2025

अमेरिकाको टेक्सास राज्यको एक अध्यागमन केन्द्रमा गोलीबारी भएको छ।
डलास प्रहरीले आइस (आप्रवासन तथा भन्सार प्रवर्तन) केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)