मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

gorkhapatraonline.com · Fri Nov 03 06:32:00 GMT 2023

खोटाङ समाचारदाता

खोटाङ, कात्तिक १७ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानीकर्ता एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)