बिहारमा १० दिनमा ५ पुल भत्कियाे, कसरी र किन भयो यस्तो ?
barnanmedia.com · Sun Jun 30 22:27:36 UTC 2024

बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किएका छन्।
तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका छन् । ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)