आन्दोलनमा घाइते दासको शल्यक्रिया सफल भएको छ - मनिष झा
arthasansar.com · Fri Jul 31 08:09:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले जनकपुरमा भएको आन्दोलनका क्रममा गम्भीर घाइते भएका १२ वर्षीय बालक आनन्द कुमार दासको सफल शल्यक्रिया भएको जानकारी दिएका छन्।
नेता झाले सामाजिक सञ्जालमार्फत बालक दासको काठमाडौँस्थित ट्रमा सेन्टरमा सफलतापूर्वक अपरेशन सम्पन्न भएको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)