मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपामा राजदूत बन्न २४० जनाकाे आवेदन, २ जना छनोट गर्न जिम्मा स्वर्णिम र खनाललाई

barnanmedia.com · Sun Jun 30 22:43:22 UTC 2024

राजदूत बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २४० जनाका आवेदन परेका छन्।

रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको र तीमध्येबाट ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाइएको समितिका सदस्य शिशिर खनालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)