कीर्तिमान नै कीर्तिमानको खेल: गुवाहाटीमा गिलको आँधी, शतकको वर्षा
ratopati.com · Thu Oct 01 02:35:52 GMT 2026
गुवाहाटी । भारतले आफ्नो ५२ वर्षे एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक ४०० रनभन्दा माथिको लक्ष्य पूरा गरेको छ।
गुवाहाटीमा बुधबार खेलिएको शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ४०५ रन बनाएको थियो। जवाफमा भारतले ४३.३ ओभरमा मात्र २ विकेट गुमाएर ऐतिहासिक जित हासिल गर्यो। यससँगै भारतले तीन खेलको शृङ्खलामा २-० को अग्रता लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)