सुदूरपश्चिममा भारी हिमपात जनजीवन प्रभावित, यातायात अवरूद्ध
rajdhanidaily.com · Fri Feb 04 16:41:22 GMT 2022
बझाङ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बझाङ जिल्लालगायत बाजुरा, दाचुल्ला, बैतडी, डडेल्धुरा, डोटी सबै जिल्लामा हिमपात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)