भारतले ४०६ रनको लक्ष्य पूरा गर्दा गिलले बनाए इतिहास, गुवाहाटीमा बने यी रोचक रेकर्ड
setopati.com · Thu Oct 01 02:41:07 GMT 2026
भारत र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय खेल गुवाहाटीमा रन र कीर्तिमानले भरिएको छ।
वेस्ट इन्डिजले बनाएको ४०५ रनको विशाल लक्ष्य भारतले ४३.३ ओभरमै २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको सानदार जित निकाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)