मध्यराति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का महसुस
nayapatrikadaily.com · Fri Nov 03 18:35:00 GMT 2023
मध्यराति जाजरकोटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ५० मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)