जिम्बाब्वेमा हेलिकोप्टर दुर्घटना, चर्चित व्यवसायी विकनेलसहित ६ जनाको मृत्यु
bishowkhabar.com · Thu Oct 01 02:52:02 GMT 2026

काठमाडौं– जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ ।
दुर्घटनापछि हेलिकोप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)