बागलुङ पहिरो अपडेट- बेपत्ता महिलाको शव भेटियो, मृतकको संखया १३ पुग्यो
lokaantar.com

यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)