मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय राजदूत नवीन श्रीवास्तव : चार वर्षे कार्यकाल सफल बनाएर आज स्वदेश फर्किँदै

reportersnepal.com · Thu Oct 01 02:56:39 GMT 2026

काठमाडौं

। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चार वर्षभन्दा बढी समयको कार्यकाल पूरा गरी आज(बिहीबार)स्वदेश फर्किँदैछन्। सन् २०२२ जुनमा नेपाल आएका श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन कूटनीतिक संवाद, विकास साझेदारी र आर्थिक सहकार्यलाई प्राथमिकता दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)