मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आममाफीमा घर नफर्कनेलाई धमाधम पक्राउ गर्दै कुवेत सरकार

rajdhanidaily.com · Sun Jun 30 23:11:20 UTC 2024

काठमाडौं । कुवेतले गैरकानुनी रूपमा बसेका आप्रवासी श्रमिकलाई घर फर्कन दिएको समय सकिएको छ । कुवेतमा आफ्नो बसोबास स्थिति सुधार गर्न प्रवासीहरूका लागि विस्तारित माफी अवधिको म्याद सकिएसँगै गृह मन्त्रालयले रेसिडेन्सी कानुन उल्लंघन गर्नेहरूलाई लक्षित गर्दै व्यापक सुरक्षा अभियान सुरु गर्ने तयारी गरेको छ ।

कानुन उल्लंघन गर्नेहरूलाई या त देश छाड्न वा जुनको अन्त्यसम्ममा उनीहरूको निवास स्थितिमा संशोधन गर्न अनुमति दिएको थियो । तीन महिनाको समय अवधि आइतबार सकिएसँगै धडपकड तीव्र पार्ने गृह मन्त्रालयले जनाएको छ । त्यहाँका उपप्रधान, रक्षा तथा आन्तरिकमन्त्री शेख फहद अल–युसेफको निर्देशनअनुसार सुरक्षा अभियान आज (सोमबार) बिहानबाट सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)