प्रभु बैंककी रश्मीको रफ्तारमा ब्रेक, किन पुगिन् प्रहरी हिरासतमा ?
kendrabindu.com · Fri Jul 31 08:41:15 GMT 2026

काठमाडौं । रश्मी पन्त जति छिटो उचाई लिइन्, उनी सोही रफ्तारमा कानुनी झमेलामा पनि परेकी छन्।
प्रभु बैंकमा जोडिएको निकै छोटो समयमै व्यवस्थापकीय उचाइ चुमेकी बैंकर पन्त अन्ततः बहुचर्चित कर्जा अपचलन प्रकरणमा प्रहरीको फन्दामा परेकी छन्। बैंकिङ क्षेत्रमा सफल व्यवस्थापकका रूपमा परिचित पन्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)