वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
annapurnapost.com · Fri Jul 31 08:38:48 GMT 2026

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा दाङ घर भई काठमाडौंको टोखा नगरपालिका-१० बस्ने ३२ वर्षीय पवन कुमार केसी (विक्रम), रौतहट घर भई काठमाडौं महानगरपालिका-३ बस्ने २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काभ्रे घर भई काठमाडौं महानगरपालिका-२५ बस्ने ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)