सुनसरी गोलीकाण्डको वास्तविकता सार्वजनिक गर्न प्रचण्डको आग्रह [भिडियो]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै दाहालले बोलबम धार्मिक यात्राका क्रममा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)