३४ देशका ६६८ पर्यटक सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 13:41:03 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीका कारण ३४ देशका ६६८ पर्यटक सम्पर्कविहीन भएका छन्। उनीहरू बुधबार बिहानदेखि सम्पर्कमा छैनन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागको बिहीबार दिउँसोको तथ्यांकअनुसार सम्पर्क हुन नसकेकामध्ये पुरुष ३४१ र महिला ३२७ छन्। जसमा ५४१ विदेशी पर्यटक छन्। उनीहरूमध्ये अधिकांश ट्रेकिङका लागि गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)