भारतको अरुणाचल प्रदेशमा ट्रक हजार फिट तल खोचमा खस्दा २१ जनाको मृत्यु
barnanmedia.com · Thu Dec 11 21:15:00 GMT 2025

भारतको अरुणाचल प्रदेशमा पर्ने अन्जाव जिल्लाको हायुलियाङ क्षेत्रमा ट्रक सडकबाट हजार फिट तल खोचमा खस्दा २१ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यम का अनुसार दुर्घटना गत सोमबार (डिसेम्बर ८) राति नै भएको भए पनि जानकारी बिहीबार आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)