मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु
khabarhub.com · Fri Jul 31 08:54:03 GMT 2026

एएनआई – मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी संङ्कटका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसद्लाई जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)