चार एआईजीसहित उच्च प्रहरीलाई नै खटाइयो फिल्डमा
baahrakhari.com · Fri Jul 31 08:53:00 GMT 2026

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सुनसरीबाट उत्पन्न भएको तनाव कम गर्न सुरक्षा निकायका माथिल्लो तहका अधिकारीलाई नै फिल्डमा खटाएको छ ।
चार जना एआईजीसहित उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)