मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तातोपानी नाका खुलाउन चीन सकारात्मक, दसैँअघि नै खोलिदिन उद्योग वाणिज्य महासंघको आग्रह

bishowkhabar.com · Thu Oct 01 03:13:54 GMT 2026

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुन: सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ ।

भेटमा अध्यक्ष श्रेष्ठले आपूर्ति श्रृङ्खलामा देखिएको अवरोध कम गर्न तथा व्यापारी र उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)