धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न धार्मिक अगुवाको संयुक्त अपिल
nepalviews.com · Fri Jul 31 08:59:59 GMT 2026

काठमाडौं । सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन् ।
छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेश प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)