गोलबजारमा प्रहरीको गोलीले मृत्यु भएका गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
nepalpress.com · Fri Jul 31 09:02:06 GMT 2026

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि शुक्रबार उनको गाउँमा स्थानीय, आफन्त र समर्थकहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
स्थानीयले बनिनिया चोकमा भेला भएर हातमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)