मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको आक्रोश

barnanmedia.com · Wed Sep 24 23:01:00 GMT 2025

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारले मंगलबार जारी गरेको खर्च कटौतीसम्बन्धी निर्देशनलाई प्रदेशको अधिकार क्षेत्रमाथिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘विधिको शासन, कानुनीराज र संवैधानिक सर्वोच्चता भएको देशमा कसैको हुकुमी शासन नचल्ने’ चेतावनी दिएका छन्।

मुख्यमन्त्री कार्कीले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन्, ‘विधिको शासन, कानुनीराज र संवैधानिक सर्वोच्चता भएको देशमा कसैको हुकुमी शासन चल्दैन ! देश, प्रदेश र स्थानीय तह सुशासन सहित र भ्रष्टाचार रहित ढङ्गले चल्नु/चलाउनु पर्छ !’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)