मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण,एक जनाको मृत्यु

barnanmedia.com · Sun Jun 30 23:30:51 UTC 2024

चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमित फेला परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)