मध्य पूर्वमा द्वन्द्व फैलिएपछि १० नाविकसहित १६ भारतीय नागरिकको मृत्यु
kendrabindu.com · Fri Jul 31 09:06:02 GMT 2026
दुबई। मध्य पूर्वमा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा जारी संङ्कटका कारण १० जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ ।
मध्यपूर्वमा जारी सङ्कटको बीचमा नागरिकहरूको सुरक्षा र स्थिति, हताहत, क्षतिपूर्ति र कूटनीतिक कार्यहरूको बारेमा राज्य सभामा सोधिएका प्रश्नको जवाफ दिँदै, विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले ओमानमा आठजना, युएईमा चार, कुवेतमा दुई साउदी अरब र इराकमा एक–एक जनाको मृत्यु भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)