एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो
khabarhub.com · Fri Jul 31 09:07:13 GMT 2026

काठमाडौं – तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)