मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले महाधिवेशनबारे निर्णय लिन विस्तारित बैठक बोलायो

barnanmedia.com · Wed Sep 24 23:11:10 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महाधिवेशनबारे निर्णय लिन विस्तारित बैठक बोलाएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे निर्णय लिन विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।

रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)