मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनी वर्षाको पर्खाइमा किसान, सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ

barnanmedia.com · Sun Jun 30 23:41:47 UTC 2024

रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन् ।

लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र हेण्डपम्पमा समेत पानी आउन छाडेपछि रोपाइँ कसरी गर्ने भन्ने समस्या आएको किसानले बताएका छन् । “बोरिङ सुकेर जमिनमुनिको पानी आउन छाड्यो, मनसुनी वर्षा हुँदैन”, धनगढीका किसान हरि चौधरीले भन्नुभयो, “पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)