मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसी बिना बोलिभियामाथि अर्जेन्टिनाको शानदार जित

barnanmedia.com · Thu Oct 01 03:28:10 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-० को सहज जित निकालेको छ ।

आज बिहान कोर्डोबास्थित मारियो अल्बेर्तो केम्पेस रंगशालामा भएको खेलमा अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)