कांग्रेसले भन्यो– सामाजिक सद्भाव बिथोल्ने नेता-कार्यकर्तालाई कारबाही गर्छौँ
ratopati.com · Fri Jul 31 09:17:47 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटना र त्यसपछि तराई-मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार आकस्मिक बैठक बसेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा सभापति, पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरूसहित भौतिक तथा भर्चुअल माध्यमबाट मधेस प्रदेशका मुख्यमन्त्री, जनप्रतिनिधि र विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)