त्रिलोचन भट्ट : पाँच वर्ष मुख्यमन्त्री, आज किराना पसलका साहुजी
kendrabindu.com · Fri Jul 31 09:18:17 GMT 2026

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जान्छन् । ‘हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्… !’, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, ‘ए, लेखिदिने ! हुन्छ ।’
साहुजी अघि उठेकै ठाउँमा फर्किँन लागेको बेला फेरि आवाज आउँछ, ‘सर, केही सामान राख्नुछ ?’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)