मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेल लाभकर विवादमा नेपाललाई न्याय, वकालत गर्नेलाई सरकारद्वारा धन्यवाद

gorkhapatraonline.com · Wed Jun 14 06:35:44 GMT 2023

काठमाडौँ, जेठ ३१ गते । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो ।

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एनसेलले स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर निर्धारणविरुद्ध विश्व बैङ्क अन्तर्गत अन्तर्राष्ट्रिय लगानी विवाद हेर्ने इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आइसिएसआइडी) मा दायर गरेको मुद्दामा नेपालको पक्षबाट मुद्दा लड्ने सबैलाई धन्यवाद दिइएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)