मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कार्डियो भास्कुलर सर्जन नहुँदा मिर्गौलापीडितको फिस्टुला बनाउन समस्या

rajdhanidaily.com · Wed Sep 24 23:29:50 GMT 2025

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका बलबहादुर चौधरीको मिर्गौला खराब भएको डेढ वर्ष भयो । गाउँमै सिलाइकटाइ गरेर आम्दानी गर्ने चौधरी बिरामी भएपछि अहिले घर खर्च चलाउनै समस्या भएको छ ।

एक छोरा र छोरी अनि श्रीमतीको लालनपालन सिलाइकटाइबाट गर्दै आएका चौधरीका दुवै मिर्गौला फेल भएपछि परिवारको बिचल्ली भएको छ । सम्पत्तिको नाममा १० धुर जग्गा र त्यसैमा बनेको सामान्य घर रहेको बताउने चौधरी बिरामी भएपछि उनीहरूको आम्दानीको स्रोत सुकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)