मिटरब्याज सम्बन्धी उजुरी नलिएको गुनासोमा गृहमा छलफल
barnanmedia.com · Sun Jun 30 23:50:23 UTC 2024

नेपाल प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन्।
गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आज भएको छलफलमा उनीहरुले हदम्यादको अन्योल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)