आफ्नै पार्टीको कमजोरीका कारण मदन भण्डारीको हत्या भएको हाे : एमाले उपमहासचिव पृथ्वी गुरुङ
barnanmedia.com · Sun Jun 30 23:55:37 UTC 2024

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको कमजोरीका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका छन् ।
मदन भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उपमहासचिव गुरुङले पार्टीको बेवास्ताका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)