माइतीघरमा नागरिक अगुवाहरूको सद्भाव र्याली (तस्वीरहरू)
onlinekhabar.com · Fri Jul 31 09:24:15 GMT 2026

१५ साउन, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ ।
देशभर देखिएका द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्याली निकालिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)