नेपाल आइपुगिन् शिल्पा सेट्ठी
kendrabindu.com · Fri Jul 31 09:34:05 GMT 2026

काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन्।
नेपाललाई अन्तर्राष्ट्रिय लक्जरी वेडिङ तथा पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६ मा सहभागी हुन उनी नेपाल आएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)