मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

corporatenepal.com · Mon Jul 01 00:04:36 UTC 2024

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सोही कारण ​देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।​

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)