बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव फेला
Ujyaaloonline.com · Tue Oct 12 01:13:20 GMT 2021
बर्दिया - बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)