'फुटबलर्स मिसन टुगेदर' को सीईओमा मधुसुदन
baahrakhari.com · Fri Jul 31 09:39:59 GMT 2026
काठमाडौं । फुटबलर्स मिसन टुगेदरको विहिवार बसेको कार्य सम्पादन समितिको वैठकले मधुसुदन उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त गरेको छ।
कार्यसमितिले विभिन्न पदाधिकारीहरुको मनोनयन गर्ने क्रममा अस्मिता मानन्धर र बाल गोपाल महर्जन सहायक महासचिव पदमा नियुक्त भएका छन् भने कार्यसमिति सदस्यहरूमा लुना प्रधान, अनिल अधिकारी, मृगेन्द्र मिश्र, लिला थापा चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)